माग पूरा नभए सत्याग्रह : डा केसी

पोखरा । त्रिविवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले सरकारसमक्ष आफूले राखेको माग पूरा नभए सत्याग्रह गर्ने प्रतिवद्धता पुनः दोहो-याउनु भएको छ । आफ्ना समर्थक चिकित्सक एवम् पत्रकारसँग आज यहाँ भएको भेटघाट कार्यक्रममा उहाँले प्रधानमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सरकारका उच्च अधिकारीसँग आफ्ना मागका बारेमा जानकारी गराइसकेको भए पनि हालसम्म सरकारले उक्त माग पूरा गर्नेतर्पm कुनै … Continue reading माग पूरा नभए सत्याग्रह : डा केसी